FAQs Complain Problems

ग्यालरी

मिति
रुपनी गाउँपालिका अन्तर्गत पशुपंक्षी विकास शाखाबाट बाख्रा फार्म दर्ता गरी बाख्रा पालन गरेका किसानहरुलाई यहि मिति २०७६/०२/२२ गते प्रजन्न बोका गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूबाट वितरण कार्यक्रमको सम्पन गरियो एक झल्क । 06/06/2019 - 11:27 , ,
यहि मिति २०७६/०२/०७ गते, रुपनी गाउँपालिकाका वडा नं.-६ मा पर्ने सयपत्री महिला शहकारीको तालिम हलमा गरिब बिपन्न तथा दलित समुहका सुनौला हजार दिनका महिलालाई पोषण सम्बन्धि एकिकृत तालिम 05/21/2019 - 14:22 , ,
मिति २०७६/०२/०१ बुधबार प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाल यस गाउँपालिकामा समायोजन भई श्री ललन यादव ज्यूलाई स्वागत गर्दै उहाँको अगामि कार्यकाल सफताको लागि शुभ-कामना दिदै । 05/15/2019 - 14:25 , , ,
बहुक्षेत्रिय पौषण कार्यक्रम अन्तर्गत सुनाेला हजार दिनका आमालाई वडा नं.-१ देखि वडा नं. ६ सम्म कुखुराको चल्लाहरु वितरण गरियो । 04/19/2019 - 10:53 , , ,
बेरोजगार व्यक्त्तिको दर्ता प्रकृया 04/16/2019 - 13:17
निर्वाह भत्ता पाउने अवस्था 04/16/2019 - 13:16
नयाँ बर्ष २०७६ सालको शुभ-कामना 04/11/2019 - 13:25 , ,
मिति २०७४/०९/१३ गते देखि २०७५/१२/२५ गते सम्म रुपनी गाउँपालिकाका एक सफल कार्यालय प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरिएकोले, प्रमुख प्रशासकीय अधिकृत श्री राम सुन्दर थापा ज्यूलाई गा.पा. अध्यक्ष एंवम उपाध्यक्ष ज्यूले सम्मान पत्र सहित मायाको चिन दिएर विधाई 04/08/2019 - 21:29 , ,
गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले गैहुँ काटने सिजनमा किसान महानु-भावहरुमा गैहुँ-धान काटने रिपर मेशिन वितरण गर्नु भयो। । 04/07/2019 - 20:29 , , ,
रुपनी गाउँपालिका (पशुपंक्षी शाखा) को आ‍.ब. २०७५/७६ को गाउँपालिकाको कार्याक्रम बाट ५०% अनुदानमा च्याफ कटर(कुटी-कटा) मेसिन वितरण कार्यक्रम सम्पन गरियो । 03/19/2019 - 16:20 , , ,

Pages