FAQs Complain Problems

ग्यालरी

मिति
मिति २०७६/०५/२४ गते मङ्गलबार रुपनी गाउँपालिकाको आयोजनामा रुपनी बजार परिक्रमा गरी रुपनी चौकमा सड्क नाटक सहित आत्महत्या रोकथाम दिवस गाउँसभाका सदस्य ज्यूहरु, छ वटै स्वास्थ्य चौकी ईन्चार्ज, महिला स्वास्थ्य स्वंयम सेवीकाहरु र गा.पा. कार्यालयका सम्पुर्ण कर्मचार 09/10/2019 - 17:25 , , , , ,
मिति २०७६/०४/२१ गते बाट रुपनी गाउँपालिकाले १ वडा अन्तर्गतका लाभग्राहीहरुको सामाजिक सरक्षा तथा बालपाेषण भात्ता बैंकिङ्ग प्रणालि मार्फत बाँडन शुरु गरेको एक झल्क । 08/06/2019 - 12:18 , , ,
मिति २०७६/०३/२६ गते रुपनी गाउँपालिका अन्तर्गत पशुपंक्षी विकास शाखाले ५०% अनुदानमा माछा पालन गर्ने फर्म, निजी पोखरी, सरकारी पोखरी लगायत ठेकामा लागेको पोखरीहरुलाई माछा भुरा वितरण गरी सो कार्यक्रम सम्पन गरियो । 07/12/2019 - 11:19 , , ,
ASWA-II अन्तर्गतका कार्याक्रमहरु 07/07/2019 - 16:13 , , ,
बहुक्षेत्रीय पोषण योजना अन्गर्गत मिति २०७६/०३/१७ गते श्री जनता मा.वि. बसविट्टिमा त्यही विद्यालयको र आधारभूत विधालयका शिक्षिकाहरूलाई sanitary pad निर्माण गर्ने तालिम दियो । 07/02/2019 - 17:59 , , ,
मिति २०७६/०३/१७ गते वडा नं.-५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि सिंचाई कुलो मर्मत साविक १-९ सम्म कार्याको उदघाटन वडा अध्यक्ष श्री जगदिश दास र रोजगार संयोजक श्री राजेश्वर प्रा. यादव ज्यूले गर्नुभयो। 07/02/2019 - 17:24 , ,
मिति २०७६/०३/१3६ गते वडा नं.-३ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आधारभूत मकरी गजेन्द्र साबित्रि रा.प्रा. वि. देखि डाक्नेश्वरी ना.पा. सखुवा गाउँ सम्म जाने बाटो मर्मत कार्यको उदघाटन वडा अध्यक्ष श्री अमर मुखिया र रोजगार संयोजक श्री राजेश्वर प्रा. या 07/01/2019 - 18:05 , ,
मिति २०७६/०३/१२ गते यस गाउँपालिकाका १ नं. वडा अन्तर्गतका रुपनी देवी थानमा गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू, उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू, प्र.प्र.अ. श्री ललन कुमार यादव ज्यू, नि. वडा अध्यक्ष श्री दिपेन्द्र पासवान ज्यू र स्वरोजगार संयोजक श् 06/27/2019 - 18:52 , , ,
मिति २०७६/०३/१२ गते रुपनी गाउँपालिका अध्यक्ष श्री हरेराम यादव ज्यूले गाई, भैँसी पशुलान गर्ने किसान र फार्म सञ्चालन गरिएको किसान महानुभावहरुलाई लक्षित गरी उँहाहरुमा सहजताको अनुभुति गराउँदै २७ थान च्याप कटर(कुटिकटा मेशीन) वितरण गरेको छ। 06/27/2019 - 18:17 , , ,
संघीय सरकारकाे नीति निर्देशन अनुसार अषाढ १० मा गाउँ सभा सम्पन गर्नु पर्ने भएको हुँदा यहि मिति २०७६/०३/१० गतेमा रुपनी गाउँपालिकाले चौथो गाउँ सभा सम्पन आर्थिक बर्ष २०७६/२०७७ बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरियो । 06/25/2019 - 21:45 , , ,

Pages