FAQs Complain Problems

ग्यालरी

मिति
मिति २०७६/१२/१९ गते बुधवार रुपनी गाउँपालिकाका अध्यक्ष श्री हरेराम यादव ज्यूको अध्यक्षतामा बसेका अपर्झट कार्यपालिको बैठकले कोरोना भाइरस संक्रमण COVID-19 प्रभावित मजदुर, श्रमिक, गरीब तथा आर्थिक रुपमा विपन्न किसानलाई राहत वितरण गर्ने निर्णय गरियो । 04/02/2020 - 11:46 , , ,
गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू र उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू आफैले ६ वटै वडाहरुमा आवश्यक मास्क र साबुन उपलब्ध गराउँदै, ६ वटै वडाका हरेक व्यक्तिलाई एउटा माक्स र प्रत्येक घर-परिवारलाई एउटा साबुन वितरण गर्न निर्देशन दिनु भयो। 03/30/2020 - 07:37 , , , , , ,
मिति २०७६/१२/१४ गते शुक्रबार गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूको नेतुत्वमा अनुगमन टोलीले ६ वटै वडाहरुमा बिहान ६ बजे देखि बेलुका ५ बजे सम्म सञ्चालनमा रहेका हेल्प डेस्कहरु लाई अनुगमन सहित थाप सामग्रीहहरु अध्यक्ष स्वंयमले वितरण गर्नु भयो। 03/27/2020 - 20:47 , , , ,
रुपनी गाउँपालिका मातहतका विभिन्न वडाहरुमा रहेका Help Desk हरु 03/26/2020 - 18:55 , , , , , , ,
मिति २०७६/१२/०४ गते गा.पा. उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू र प्र.प्र.अ. श्री ललन कुमार यादव ज्यूले जेष्ठ नागरिकहरु र अपाङ्गहरु लाई अनलाईन प्रणालिबाट पहिलो पल्ट जेष्ठ नागरिक तथा अपाङ्ग परिचय-पत्र कार्ड वितरण गरियो । 03/17/2020 - 16:49 , , , , ,
विद्यालयमा School Monitoring online Software स्थापना तथा अध्यावधिक गर्ने सम्बन्धी फगुन २ दिने अभिमुखिकरण तालिम र ४ वटै मा. वि. विद्यालयहरुलाई गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री ललन कुमार यादव ज्यूले Laptop वितरण गरियो । 03/06/2020 - 16:32 , , , , , , , ,
Mental Health सम्बन्धि ६ दिने तालिमको अध्यक्ष श्री हरेराम यादव ज्यू बाट फागुन २१ गते समापन गरियो । 03/04/2020 - 10:44 , , , , , , ,
स्वास्थ्यकर्मीहरुका लागि ६ दिने आधारभुत्र मानसिक स्वास्थ्य तालिम- mh GAP-Training 03/01/2020 - 14:09 , , , , , , ,
बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत सञ्चालन शिविरमा मिति २०७५/१०/१ गते देखि हाल सम्म जन्मेका छोरीहरु का आमा-बुवाले रुपनी गा.पा. अन्तर्गतका शिविरमा बिमा गउँदै गरेका केही झल्कहरु । 02/14/2020 - 14:00 , , , ,
मिति २०७६/१०/२९ गते बुधवार रुपनी गा.पा. का सम्पुर्ण जनप्रतिनिधिहरुलाई बालविकास समिति द्धारा समानित गरिएका केही झल्कहरु 02/14/2020 - 13:34 , , , ,

Pages