FAQs Complain Problems

ग्यालरी

मिति
मिति २०७६/०९/०१, ०२ र ०३ गते रुपनी गाउँपालिका वडा नं. ६ मा रहेका घर-बस्तिहरुमा जङ्गलि हाथिको आक्रमणबाट निकै नै क्षति पुर्याएको हुँदा ति व्यक्तिहरुलाई गा.पा.को पहलमा रेडक्रस सोसाईटीबाट तत्कालै तिरफाल, कमल लगायत अन्य समानहरु उपलब्ध गरियो। 12/24/2019 - 17:27 , ,
मिति २०७६/०९/०७ गते रूपनी गाउँपालिका अन्तर्गत पशु-पंक्षि विकास शाखा तर्फ कर्यरत श्री राजेन्द्र प्रसाद चौधरी सर निजामती सेवा बाट अवकास प्राप्त गरेको हुँदा उहाँलाई समान सहित विदाई गरियो । 12/23/2019 - 18:00 , , ,
रुपनी गाउँपालिकाको आयोजनामा १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७६ मनाएको छ। 12/05/2019 - 17:18 , , , , , , , ,
रुपनी गाउँपालिकाको आयोजनामा २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस २०१९ भव्यताका साथ मनाएको छ। 12/03/2019 - 19:23
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर– ५ स्थित मुसहर्नियामा सोमबार नेपाल–भारत मैत्रीपूर्ण कुस्ती प्रतियोगिता शुरु भएको छ । 12/03/2019 - 11:40
आज मिति २०७६/७/४ गते रुपनी गा.पा. वडा नं.-५ अन्तर्गतका श्री जनता मा. वि. बसबिट्टीमा प्रदेश न. २ मुख्यमन्त्री ज्यूको कार्यक्रम "बेटी बचाऊ, बेटी पढाऊ "अभियान अन्तरगत कक्षा ८ का छात्राहरूलाई साईकल गा.पा. अध्यक्ष, उपाध्यक्ष ज्यूद्धारा वितरण गरियो। 10/21/2019 - 16:23 , , , , , , ,
विजया दशमी २०७६ को शुभकामना 09/27/2019 - 15:21 , ,
मिति २०७६/०५/२९ गते गाउँपालिका कार्यालय भवनमा सम्पुर्ण कार्यपालिका सदस्य ज्यूहरु तथा कर्मचारीहरु सहितको सहभागितामा स्वास्थ्य बीमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन भयो। 09/16/2019 - 13:00 , , ,
गाउँपालिका कार्यालय भवनमा दोस्रो दिन सम्पुर्ण स्वास्थ्य कर्मिहरुको उपस्थितिमा स्वास्थ्य बीमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन भयो। 09/16/2019 - 10:45 , ,
निजामती सेवा दिवस २०७६ को अवसरमा रुपनी गाउँपालिका को गा.पा. अध्यक्ष, उपाध्यक्ष लगाईत सम्पुर्ण कर्मचारीहरुले वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरि मनाईयो 09/10/2019 - 17:31 , , , , ,

Pages