मतदाता परिचयपत्र पाउने र ब्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा ब्यक्तिगत घटना दर्ता सम्बन्धित ब्यक्तिको स्थायी ठेगाना भएको स्थानको पन्जिकाधिकारीबाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाई-सराई गराउनु पर्छ ।
वर्डा नं. १ अन्तर्गत पर्ने रायपुर स्वास्थ्य चौकीमा संचालनमा रहेको बर्थिङ्ग सेन्टरलाई थप सुविधा सम्पन्न बनाउँनको लागि PSI/Nepal तथा बागमति सेवा समाजको सहयोगमा संचालित मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजना मार्फत केहि थप स्वास्थ्य सामाग्रीहरु सहयोग गरियो।
वर्डा नं. ६ अन्तर्गत पर्ने तैरहौता स्वास्थ्य चौकीमा संचालनमा रहेको बर्थिङ्ग सेन्टरलाई थप सुविधा सम्पन्न बनाउँनको लागि PSI/Nepal तथा बागमति सेवा समाजको सहयोगमा संचालित मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजना मार्फत केहि थप स्वास्थ्य सामाग्रीहरु सहयोग गरियो।
मिति २०८०/४/६ गते रुपनी गा. पा. अन्तर्गत खाँडो खोलाको नजिकको बस्तीहरमा पानीले कटान गर्दा त्यो समस्या सामधान सहित मृत गाई/गोरु सिनोलाई माटोमा पुर्न कार्य गरियो।
हरवा चरवा मुक्ति घोषणा दिवस श्रावण २ गतेको उपलक्ष्यमा साप्ताहिक कार्यक्रम अन्तर्गत वृहत र्याली तथा कोण सभा गरियो।
स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोज पालिका हाम्रो प्रतिवद्दताको नारा सहित यस गाउँपालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता घोषणा गरियो।
स्वास्थ्य कार्यक्रमहरुको डाटा भेरिफिकेशन एवं गुणस्तर सुधार सम्बन्धि १ दिने छलफल कार्यक्रम सम्पन्न गरियो।
मिति २०८०/३/७ यसै गाउँपालिकाको वर्डा नं. ६ मा जेष्ठ नागरिकहरुको समान कार्यक्रम सम्पन्न गरियो।
न्यायिक समिति न्यायिक सम्पादित कानुनी प्रवधान सम्बन्धी जनप्रतिनिधि तथा कर्मचारीहरुलाई २ दिने तालिम सम्पन्न गरियो।
लामो समय देखि नै यस गाउँपालिकामा कृषी संयोजक र भेटनरी संयोजक को रुपमा अनवरत सेवा गरी सेवा निवृत्ती हुन भएका आदरणी सरहरु श्री छोटेलाल यादव र श्री धुव्र नारायण चौधरीलाई उच्च सम्मानका साथ उहाँहरुलाई प्रसंशा पत्र दिई विदाइ गरियो।
मिति २०८०/२/२७ गते रुपनी गा.पा. वडा नं. २ मा बिवाद समाधान गर्दै बाबा डिहबार थान सम्म बाटो निर्माण कार्य सूरुवात गर्न गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूको विशेष पहलमा प्रराम्भ गरियो।