समाचार
सेवाहरु
- कोर्ट फी मिनाहा हुनु स्पष्ट काराण सहितको निवेदन,
 - नागरिकता प्र.प.को प्रतिलिपी,
 - अदालतमा मुद्दा परेको प्रमाण कागजहरु,
 - आवश्यक स्थलगत सर्जमिन मुचुल्का ।
 - उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।
 
- निवेदन,
 - संरक्षक दिने र लिने व्यक्तिको ना.प्र.प.को प्रतिलिपी र जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी,
 - आवश्यक अन्य कागजातहरु ।
 - उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।
 
- निवेदन,
 - विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी,
 - स्थानिय तहमा दर्ता भएको नविकरण सहितको दर्ता प्रमाण पत्र,
 - सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यको हकमा चालु आ.व. सम्मको चुक्ता भएको मालपोत कर रसिद, घर जग्गा कर तिरेको रसिद ,
 - बहालमा भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ,
 - स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी,
 - निरिक्षण प्रतिवेदन पत्र ।

 - निरिक्षण प्रतिवेदन पत्र, सरी जाने निकाय वा वडा कार्यालयको अनुमती पत्र ।
 - उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।
 
- निवेदन
 - नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
 - कुन प्रकारको अपांगता हो सो सम्बन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस,
 - व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ ।