FAQs Complain Problems

खाँडो खोला

Read More

रुपनी देवी

Read More

प्रसिद्ध धार्मिक स्थलहरु: रुपनी देवी, दिनाभद्री बाबा तथा शनिदेव मन्दिर।

Read More

मतदाता परिचयपत्र लिईएको ठाँउबाट ब्यक्तिगत घटना दर्ता गराउन मिल्छ ?

मतदाता परिचयपत्र पाउने र ब्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा ब्यक्तिगत घटना दर्ता सम्बन्धित ब्यक्तिको स्थायी ठेगाना भएको स्थानको पन्जिकाधिकारीबाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाई-सराई गराउनु पर्छ ।

जन प्रतिनिधि

अध्यक्ष
9852821034
swdineshydv@gmail.com
उपाध्यक्ष
9817734688
pslaugi@gmail.com

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
९८५२८२२१२३
yadavtarni403@gmail.com

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु. ३००।–
आवश्यक कागजातहरुः-
  • विधान वा नियमावली,
  • निवेदन, ना.प्र.प.को प्रतिलिपी,
  • संस्था आफ्नो घरमा रहने भए जग्गा धनी प्रमाण पूर्जा र घर नक्सा पास प्र.प.को प्रतिलिपी,
  • चालु  आ.व. सम्म मालपोत कर अथवा एकिकृत सम्पत्ति कर तिरेको वा चुक्ता गरेको रसिद,
  • संस्था भाडामा वा बहालमा रहने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ।  
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ । 
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु. ३००।–
आवश्यक कागजातहरुः-
  • विस्तृत व्यहोरा सहितको निवेदन,
  • ना.प्र.प.को प्रतिलिपी,
  • चालु  आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कलै प्रति ,
  • स्थलगत प्रतिवेदन,
  • विदेशीको हकमा राहदानी वा सम्बन्धित दुताबासले जारी गरेको निजका   परिचय खुल्ने कागजातहरु ।
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु. ३००।–
आवश्यक कागजातहरुः-
  • निवेदन,
  •  ना.प्र.प.को प्रतिलिपी,
  •  कुन निकायमा व्यवसाय नविकरण गर्न चाहेको हो सो निकायमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी,
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
  • दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।      
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु. ३००।–
आवश्यक कागजातहरुः-
  • कुन निकायमा दर्ता गर्न चाहेको हो स्पस्ट  खुल्ने गरिको निवेदन जस्तै पान नं. मा दर्ता आन्तरिक राजश्व, घरेलु तथा साना उद्योग, कम्पनी रजिष्टर वा सम्बन्धित स्थानिय निकायमा ,
  • ना.प्र.प.को प्रतिलिपी,
  • विदेशीको हकमा राहदानीको  प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासले जारी गरेको निजको परिचय खुल्ने सिफारिस,
  • पासपोर्ट साइजको २ प्रति फोटो,
  • आफ्नै घर टहरामा संचालन गर्ने भए चालु आ.व. सम्म तिरेको मालपोत वा एकिकृत सम्पत्ति करको रसिद, बहालमा भए घर बहाल सम्झौता ।
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।      
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु. ३००।–
आवश्यक कागजातहरुः-
  • निवेदन
  • बाबु आमाको ना.प्र.प.को प्रतिलिपी,
  • नाबालकको जन्म दर्ता प्र.प.को प्रतिलिपी,
  • नाबालक भनी खुल्ने थप कुनै कागज भए पेश गनेृ,
  • बालक स्वयं उपस्थित हुनु पर्ने,
  • पासपोर्ट  साइजको २ प्रति फोटो ।     
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
  • दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।      

Pages

जानकारी