FAQs Complain Problems

ग्यालरी

मिति
मिति २०८०/२/२७ गते रुपनी गा.पा. वडा नं. २ मा बिवाद समाधान गर्दै बाबा डिहबार थान सम्म बाटो निर्माण कार्य सूरुवात गर्न गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूको विशेष पहलमा प्रराम्भ गरियो। 06/14/2023 - 17:15 , ,
यसै गा.पा. को वर्डा नं. २ अन्तर्गत नाला तथा ढलान कार्यको गर्ने क्रममा उत्पन्न समस्यालाई सम्धान एंव अनुगमन गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले गर्दै। 06/14/2023 - 17:01 , , ,
यसै गा.पा. को वर्डा नं. २ अन्तर्गत लौवापारमा बाटो फराकिलो तथा ढलान कार्यको सुचारु गर्ने क्रममा उत्पन्न समस्यालाई सम्धान एंव अनुगमन गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले गर्दै। 06/14/2023 - 16:56 , ,
यसै गा.पा. को वर्डा नं. ४ अन्तर्गत बाटो पक्कि ढलान कार्यको अनुगमन गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले गर्दै। 06/14/2023 - 16:49 , ,
मिति २०८०।०२।२८ र २९ गते स्थानीय तहको साझेदारीमा विद्यालय व्यवस्थापन पदाधिकारीहरुको विद्यालय व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम दियो। 06/14/2023 - 16:41 , , ,
मिति २०८०।०२।२९ गते यसै गा.पा. को वर्डा नं. २ पौवा गाउँमा सड्क ढलान कार्यको गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, यसै क्षेत्रका मान्निय प्रदेश सभासद श्री सनिम अन्सारी ज्यू,को उपस्थितिमा सिल्यान्स गरियो। 06/14/2023 - 16:32 , , , , ,
यसै गा.पा. को वर्डा नं. २ अन्तर्गत निर्माण चरणमा रहेको वडा कार्यालय भवनको अनुगमन गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले गर्दै। 06/14/2023 - 16:17 , , , , , ,
लौवापार स्कुलमा भवन निर्माण कार्यको अनुगमन गर्दै गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले गर्दै। 06/09/2023 - 11:39 , , ,
बाटो निर्माण कार्यको अनुगमन गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले गर्दै। 06/09/2023 - 11:28 , ,
यस गाउँपालिका अन्तर्गतका ५२ जना किसान महानुभावहरुलाई ५०% अनुदान च्यापकटर मशीन गा.पा.अध्यक्ष दिनेश कुमार यादव ज्यूद्वारा वितरण गरियो। 05/30/2023 - 15:04 , , , , , , , , , ,

Pages