FAQs Complain Problems

मिति २०७४/०९/१३ गते देखि २०७५/१२/२५ गते सम्म रुपनी गाउँपालिकाका एक सफल कार्यालय प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरिएकोले, प्रमुख प्रशासकीय अधिकृत श्री राम सुन्दर थापा ज्यूलाई गा.पा. अध्यक्ष एंवम उपाध्यक्ष ज्यूले सम्मान पत्र सहित मायाको चिन दिएर विधाई