FAQs Complain Problems

रुपनी गाउँपालिका, ४ नं. वडा अन्तर्गत छपकि गाउँ अन्तर्गत विनाय कर्ण घरको तिरको वाटो ८ मिटर हुने गरी बाटो फराकिलो गर्ने कार्यमा गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा गरियो।