FAQs Complain Problems

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने तालिमको समापन कार्यक्रममा गा.पा. उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू द्धारा सहभागीहरुलाई सम्मान पत्र दिएर उँहाहरुलाई सम्मान गर्नुभयो।