FAQs Complain Problems

वडा नं. ५

 वडा नं. ५ को संक्षिप्त परिचय

                  राजमार्ग सँगै जाेडिएको रुपनी गाउँपालिकाको पुर्व भु-भागमा पर्ने वडा नं. ५ को जनसंख्या ४९१३ रहेको छ। यस वडाको छेत्रफल ४.११ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि श्री  जगदीश दास २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

रुपनी गाउँपालिकाको  दक्षिण र पुर्व भूभागमा  अबस्थित छ 

  • स्थापना: २०७३/११/२७
  • समावेश गाविस: बसबिटी (१–९)
  • जनसंख्या: ४९१३
  • क्षेत्रफल: ४.११ ( वर्ग कि.मी.)
  • समावेश गाउँहरू: बसबिटी, मुसहरनीया, कुमरौल र धरगाउँ टोल
  • भाषा: मैथली

Population: 
४९१३
Ward Contact Number: 
९८०४७५२३२५

वडा पदाधिकारी'

वडा अध्यक्ष

९८१५७९२१९५/९८०४७५२३२५

वडा सदस्य

९८१४७६६८६०

वडा सदस्य

९८२६७८२७२३

महिला वडा सदस्य

९८०५९९०२१२

दलित महिला सदय

९८२४७४३९६८/९८२३१३४२००