FAQs Complain Problems

रुपनी गाउँपालिका(पशुपंक्षी विकाश शाखा) को आ.ब. २०७६/०७७ को लागी बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो १००० दिन का महिला लाई प्रत्येक वडाबाट २५ जनाका दरले छनौट गरी जम्मा १५० जना महिलाहरु कुखुरा ४५० पिस वितरण कार्यक्रम सम्पन गरियो।