FAQs Complain Problems

यस गाउँपालिकाको १ नं. वडा अन्तर्गत रुपनी बजार देखि अलिक पूर्व र राजमार्ग देखि लगभग ५०० मि. उत्तर तर्फ रहेको रुपनी देवी (माता) थान मन्दिरको शिलान्यास नव निर्वाचित अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले गर्नुभयो।