FAQs Complain Problems

यस गाउँपालिकाको पशुपंक्षी विकाश शाखा को आ.व. २०७७।०७८ बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो १००० दिनका महिला रहेको घर परिवारलाई लक्षित गरी अण्डा उत्पादन गर्ने खालको कुखुरा प्रत्येक वडा अन्तर्गत २५ घर परिवारलाई ३ वटाको दरले वितरण गरियो।