FAQs Complain Problems

समाचार

मिति २०८०।०२।२९ गते यसै गा.पा. को वर्डा नं. २ पौवा गाउँमा सड्क ढलान कार्यको गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, यसै क्षेत्रका मान्निय प्रदेश सभासद श्री सनिम अन्सारी ज्यू,को उपस्थितिमा सिल्यान्स गरियो।