FAQs Complain Problems

समाचार

धरौटी फिर्ता सेवा प्राप्त गर्नुपर्ने कागजातहरु के के हुन् ?

धरौटी फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन 
  • योजना तथा अनुगमन शाखा प्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश 
  • निवेदन दर्ता 
  • धरौटी फिर्ताको निर्णय