FAQs Complain Problems

समाचार

थप कक्षा संचालनको लागि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क: 
रु.३००।–
आवश्यक कागजातहरु: 
  • निवेदन,
  •  विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी,
  •  स्थानिय तहमा दर्ता भएको नविकरण सहितको दर्ता प्रमाण पत्र,
  •  सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यको हकमा चालु आ.व. सम्मको चुक्ता भएको मालपोत कर रसिद, घर जग्गा कर तिरेको रसिद ,
  •  बहालमा भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ,
  •  स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी,
  •  निरिक्षण प्रतिवेदन पत्र ।     
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।