FAQs Complain Problems

डेँगी 'एडीस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्' प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। डेँगी रोग लागेमा निम्न लक्षणहरू देखिन सक्छन्ः - एक्कासि ज्वरो आउने - टाउको, मांसपेशी तथा जोर्नी दुख्ने - थकान महसुस हुने