FAQs Complain Problems

समाचार

वडा नं. १

१ नं. वडा कार्यालय, रुपनी

 वडा नं. १ को संक्षिप्त परिचय

                  राजमार्ग सँगै जाेडिएको रुपनी गाउँपालिकाको उत्तर भु-भागमा पर्ने वडा नं. १ को जनसंख्या ६३०८ रहेको छ। यस वडाको छेत्रफल ७.२३ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि श्री पिताम्बर यादव २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

  • स्थापना: २०७३/११/२७
  • समावेश गाविस: नकटी रायपुर (६–९)
  • जनसंख्या: ६३०८
  • क्षेत्रफल: ७.२३ ( वर्ग कि.मी.)
  • समावेश गाउँहरू: रुपनी बजार र रायपुर टोल
  • भाषा: मैथली, नेपाली तथा हिन्दी

Population: 
६३०८
Ward Contact Number: 
९८०४३१६०३८