FAQs Complain Problems

समाचार

रुपनी गाउँपालिका(कृषि शाखा)बाट खेति-पाति गर्ने विभिन्न वडाका ६ जना किसान(कृषक) महानुभावहरुलाई ५०% अनुदानमा पाउर टिलर (हलो जोत्ने ट्रक्टर) वितरण गरियो।

रुपनी गाउँपालिका(कृषि शाखा)बाट खेति-पाति गर्ने विभिन्न वडाका ६ जना किसान(कृषक) महानुभावहरुलाई ५०% अनुदानमा पाउर टिलर (हलो जोत्ने ट्रक्टर) गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू, उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू र प्र.प्र.अ. ललन कुमार यादव ज्यू, लेखापाल श्री श्याम सुन्दर यादव सर, कृषि शाखा संयोजक श्री छोटेलाल यादव सर, सह-संयोजक रमेश सर, प्रा.स. पुजा चौधरी लगायत सूचना अधिकारी समेतको उपस्थितिमा सो पाउर टिलर (ट्राक्टर) उहाँहरुलाई हस्तांतरण गरियो।

http://rupanimun.gov.np/node/756

आर्थिक वर्ष: