FAQs Complain Problems

समाचार

ग्यालरी

मिति
ईस्लाम धर्मालम्बीहरुको महान चाड ईद-उल अजहा(बकरिद) २०७८ को हार्दिक मंगलमय शुभकामना। 07/21/2021 - 07:31
यस गाउँपालिकाको पशुपंक्षी विकाश शाखा को आ.व. २०७७।०७८ बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो १००० दिनका महिला रहेको घर परिवारलाई लक्षित गरी अण्डा उत्पादन गर्ने खालको कुखुरा प्रत्येक वडा अन्तर्गत २५ घर परिवारलाई ३ वटाको दरले वितरण गरियो। 07/13/2021 - 19:09 , , , , , , ,
स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज तथा क्षमता अभिवृद्धि तालिम मिति २०७८।०३।१५ गते देखि अषाढ २१ गते सम्म 06/29/2021 - 15:08 , , , , , , , ,
दर्ता शिविर अभियान 06/28/2021 - 22:08 , , , , , , , , , , , , , , , ,
सातौं गाउँसभा आ.व. २०७८।०७९ को बार्षिक बजेट तथा कार्यक्रम सर्व सहमतले सम्पन्न भयो। 06/24/2021 - 19:30 , , , , , , , , , , , , , , , , , , ,
आर्थिक वर्ष २०७८।०७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरियो। 06/23/2021 - 18:03 , , , , , , , ,
गाउँपालिका उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यूले कोरोना संक्रमितहरुको घर-घरमा औषधी, पौष्टिक आहार सहित स्वास्थ्य सामाग्री पुगेर वितरण गर्नुभयो। 05/22/2021 - 22:04 , , , ,
कुरिति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेच-बिखन तथा ओसार-पसार विरुद्ध सचेतना मूलक १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो। 04/27/2021 - 21:05 , , , , , , , , , , ,
महिला उद्यमी संजाल स्थापनाको लागि सहजीकरण कार्यक्रम सम्पन्न गरियो। 04/23/2021 - 14:52 , , , , , ,
आज मिति २०७८/०१/१० गते शुक्रवार यसै गा.पा. का ६ वटै वडा अन्तर्गतका जम्मा ५६ जना किसान महानुभावहरुलाई ५०% अनुदानमा गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू, उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू स्वंयमको उपस्थितिमा च्याफ कटर मेसिन वितरण गरियो। 04/23/2021 - 14:12 , , , , , , , , , , , , ,

Pages