FAQs Complain Problems

समाचार

ग्यालरी

मिति
यस गाउँपालिका अन्तर्गतका ५२ जना किसान महानुभावहरुलाई ५०% अनुदान च्यापकटर मशीन गा.पा.अध्यक्ष दिनेश कुमार यादव ज्यूद्वारा वितरण गरियो। 05/30/2023 - 15:04 , , , , , , , , , ,
मिति २०८०/०१/२९ गते शुक्रवार यसै जिल्लाको विष्णुपुर गाउँपालिकाबाट सरुवा भई यस गाउँपालिका कार्यालयमा हाजिर हुनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री रमेश प्रसाद यादव सरलाई हार्दिक वधाई एवं सफल कार्यकालको शुभकामना। 05/12/2023 - 15:08
गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्धारा यस गाउँपालिका अन्तर्गतका किसानहरुलाई ५० % अनुदानमा १९ एउटा पावर टिलर मशीन वितरण गर्न लयाएको हुँदा सो मध्ये आज उपस्थित १० जना किसानहरुलाई पावर टिलर मशीन विवरण गरियो। 04/24/2023 - 16:34 , , , , , , ,
व्यक्तिगत घटना दर्ता सप्ताह २०८० साल बैशाख २ देखि ७ गते सम्म रहेको सूचना गराईन्छ। 04/17/2023 - 11:53 , , , , , , , , ,
व्यक्तिगत घटना दर्ता सप्ताह २०८० साल बैशाख १ देखि ७ गतेसम्म मनाईने सम्वन्धमा। 04/16/2023 - 11:32 , ,
सामाजिक सुरक्षा सम्वन्धि चैत २३ र २४ गते वडा कार्यालयका कर्मचारी र बैंकका कार्मचारी सहितको सहभागीतामा २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट गाउँपालिका हलमा प्रारम्भ गरिएको छ। 04/06/2023 - 11:26 , , , , ,
नवनिर्मित भवनमा न्यायिक समितिको कार्य गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले प्रराम्भ गराउनु भयो।

यसै गाउँपालिकाको नवनिर्मित भवनमा न्यायिक समितिको कार्य गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले, न्यायिक समिति संयोजक एंवम गा. पा. उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, न्यायिक समिति सदस्य श्री गंगाराम यादव(५ नं. वडा अध्यक्ष) र श्री बबिता साह(१ नं. वडा सदस्य) सहितको उपस्थितिमा शुभारम्भ गरियो।

03/24/2023 - 17:25
यसै गा.पा. को वडा नं. ६ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, ६ नं. वडा अध्यक्ष श्री बद्री नारायण सरदार ज्यू बाट गरियो।

गते यसै गा.पा. को वडा नं. ६ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू,  ६ नं. वडा अध्यक्ष श्री बद्री नारायण सरदार ज्यू,  तेरहौता स्वास्थ्य चौकी ईन्चार्ज, स्वास्थ्य शाखा संयोजक, लगायत ति स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्य-कर्मी सर/म्याडमहरु र ति वडाका जेष्ठ नागरिक सहितको उपस्थितिमा गरियो।

03/24/2023 - 17:09 , , , , , ,
यसै गा.पा. को वडा नं. ३ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, ३ नं. वडा अध्यक्ष श्री अमर मुखिया ज्यू बाट गरियो। 03/24/2023 - 16:52 , , , , , ,
यसै गा.पा. को वडा नं. १ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, १ नं. वडा अध्यक्ष श्री लीला यादव ज्यू उपस्थितिमा गरियो।

मिति २०७९।१२।०७ गते यसै गा.पा. को वडा नं. १ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, १ नं. वडा अध्यक्ष श्री लीला यादव ज्यू, रायपुर स्वास्थ्य चौकी ईन्चार्ज, स्वास्थ्य शाखा संयोजक, लगायत ति स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्य-कर्मी सर/म्याडमहरु र ति वडाका उपस्थिति सम्पूर्ण जेष्ठ नागरिक सहितको उपस्थितिमा गरियो।

03/24/2023 - 16:29 , , , ,

Pages