FAQs Complain Problems

रुपनी गा.पा. वडा नं. ५ अन्तर्गतका श्री ज.मा.वि बसविटि quarantine मा जेष्ठ २१ गते २६ जना कै स्वाप संकलन गरि परिक्षणका लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।