FAQs Complain Problems

रुपनी गाउँपालिका अन्तर्गत पशुपंक्षी विकास शाखाबाट बाख्रा फार्म दर्ता गरी बाख्रा पालन गरेका किसानहरुलाई यहि मिति २०७६/०२/२२ गते प्रजन्न बोका गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूबाट वितरण कार्यक्रमको सम्पन गरियो एक झल्क ।