FAQs Complain Problems

मिति २०७६/०९/०१, ०२ र ०३ गते रुपनी गाउँपालिका वडा नं. ६ मा रहेका घर-बस्तिहरुमा जङ्गलि हाथिको आक्रमणबाट निकै नै क्षति पुर्याएको हुँदा ति व्यक्तिहरुलाई गा.पा.को पहलमा रेडक्रस सोसाईटीबाट तत्कालै तिरफाल, कमल लगायत अन्य समानहरु उपलब्ध गरियो।