FAQs Complain Problems

समाचार

मिति २०७६/०३/२६ गते रुपनी गाउँपालिका अन्तर्गत पशुपंक्षी विकास शाखाले ५०% अनुदानमा माछा पालन गर्ने फर्म, निजी पोखरी, सरकारी पोखरी लगायत ठेकामा लागेको पोखरीहरुलाई माछा भुरा वितरण गरी सो कार्यक्रम सम्पन गरियो ।